दलित समुदायले उत्पादन गरेको दूध सङ्कलन नगरे कारबाही बिहीबार ५ पुस २०८० ०३:२३ PM ढोरपाटन (बागलुङ), ५ पुस ः बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किस...