चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो बुधबार ९ चैत २०७८ ०८:०४ PM चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएक...