महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड बुधबार १५ असोज २०८२ ०९:२७ AM काठमाडौँ । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्वि...