अमेरिकामा छ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द मङ्गलबार ३ भदौ २०८२ ०९:४८ AM काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण छ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ ।...