वीरेन्द्रनगरबाट झन्डै तिन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ मङ्गलबार १९ जेठ २०८३ ०७:०६ AM कर्णाली। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ।