शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए आइतबार २४ कात्तिक २०८२ १२:५३ PM काठमाडौँ । क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्या...