श्रम काउन्सिलरले दर्जनौँ श्रमिक हरु को उजुरी लुकाएको आरोप, र अनियमितता गरेको आरोपमा युएई बाट नेपाल फिर्ता बोलाइयो बुधबार २३ पुस २०८२ ०३:०४ PM दुबई । युएई, स्थित आबुधाबीमा रहेका नेपाली राजदूतावासका श्रम काउन्सुलर दिपेन्द्र पौडेलले दर्जनौं श्रमिकहरु ले दिएको उजुरी लुकाएको तथ्य खुलेपछि श्रममन्त्रालयले...