शक्तिशाली आँधी मेलिसा जमैका पुग्यो, ६ लाखलाई सुरक्षित स्थानमा सारियो बुधबार १३ कात्तिक २०८२ ०३:१२ PM काठमाडौँ । शक्तिशाली आँधी मेलिसा क्यारेबियन राष्ट्र जमैकामा पुगेको छ । मेलिसालाई शताब्दीको सबैभन्दा खतरनाक आँधीको रूपमा वर्णन गरिएको छ । जमैकाभरि ३...