स्वास्थ्यचौकी भवन निर्माण शुक्रबार ६ फागुन २०७८ ११:४८ AM मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ ।कूल रु दुई करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशास...