फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज शुक्रबार २८ माघ २०७८ ०१:१६ PM स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। कार्यकाल सम्हालेको १२५ दिनम...