एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै आइतबार १९ माघ २०८२ १०:५० AM काठमाडौं। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गर...