'सितारे जमीन पर' ले युट्युबमा पे परभ्यू मोडेलमा २० गुणा बढी कमाएको दाबी सोमबार ३० भदौ २०८२ ०८:१९ PM काठमाडौँ । गत महिना, अभिनेता आमिर खानको फिल्म 'सितारे जमीन पर' युट्युबमा पे-पर-भ्यू मोडेलमा रिलिज भएको थियो। यस मोडेलमा, जो कोहीले पनि १०० रुपैयाँमा...