मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्य शिविर बुधबार १३ कात्तिक २०८२ ०३:१७ PM मुस्ताङ । मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकहरुको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ । बुधबार विहानदेखि त्यसक्षेत्र...