सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई गरे अपदस्थ किन ढल्यो एकतन्त्रीय सत्ता ? सोमबार २४ मंसिर २०८१ ०७:५४ AM काठमाडौं । सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ ।...