आज श्रीपञ्चमी पर्व देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
- सोमबार २१ माघ २०८१ ०८:२८ AM
काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धा...