सप्तकोशीमा भीषण बाढीको वितण्डा: खतराको सूचक रातो बत्ती बालियो, कोशी ब्यारेजका ३३ ढोका खोलिए
- शुक्रबार ९ असोज २०८३ ०७:२१ PM
इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको क...