म्याड्रिड डर्बीमा एटलेटिकोसँग रियलको लज्जास्पद हार आइतबार १२ असोज २०८२ ०८:१६ AM काठमाडौँ । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा एटलेटिकोले रियललाई ५-२ गो...