सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै, यस्तो छ पर्वको महत्व सोमबार ६ माघ २०८२ ०८:२० AM काठमाडौं। तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात...