सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मङ्गलबार १० बैशाख २०८१ ०५:३५ PM काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा मंगलबा...