भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित शुक्रबार ३ असोज २०८२ ०८:५६ PM काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् ।...