सरकारले व्याकुल माइलालाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने आइतबार ९ असोज २०७९ ११:११ PM सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७...