×

रुसी निर्मित मिग-२१ लडाकु विमान

images

भारतीय वायुसेनाबाट रुसी निर्मित मिग-२१ लडाकु विमानको अन्तिम बिदाई

  • शुक्रबार​ १० असोज २०८२ ०७:४३ PM

काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् ।