×

रमेश हमाल

images

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त, साना लगानीकर्ताको हितमा  लाग्ने प्रतिबद्धता

  • बिहीबार ५ फागुन २०७८ ०८:४४ PM

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो ।...