रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु बुधबार ९ कात्तिक २०७९ ०७:४० PM रोल्पा । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४...