आम जनता पार्टीले लघुवित्त र सहकारीको रकम अपचलनविरुद्ध सङ्घर्ष गर्ने शनिबार ११ जेठ २०८१ ०८:२९ PM काठमाडौँ, १२ जेठ : आम जनता पार्टीले विदेशमा गएका कामदारबाट लिइएको अवैध रकम फिर्ता दिलाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रभु साह...