शतबीज छरेर मनाइयो बालाचतुर्दशी बुधबार ४ मंसिर २०८२ ०७:१० AM काठमाडौँ । पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी...