×

पशुपति आर्यघाट

images

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

  • बुधबार १८ बैशाख २०८१ ०८:१५ PM

काठमाडौँ, १९ वैशाख : पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाल...