सरकारद्वारा अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनालको नेतृत्वमा समिति गठन मङ्गलबार २२ असोज २०८१ ०२:५८ PM काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्व...