बलात्कार मुद्धामा भारतका पूर्व सांसद रेवन्नालाई आजीवन कारावासको सजाय शनिबार १८ साउन २०८२ ०७:०३ PM काठमाडौँ । भारतको कर्नाटकको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका जनता दल धर्मनिरपेक्ष (जेडीएस) का नेता तथा पूर्व सांसद प्रज्वल रेवन्नालाई आजीवन कार...