×

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

images

निर्वाचन आचारसंहितामा एउटै बुझाई र अडान रहोस्– प्रमुख आयुक्त थपलिया

  • सोमबार २७ भदौ २०७९ ०७:०१ PM

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हँुदा एउटा नहुँदा अर्काे ढङ्गले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गर्नुभएको छ ।