पन्धौं यल कप आश्विन २५ गतेबाट शुरु हुने शनिबार ७ भदौ २०८२ ०८:४७ PM ललितपुर । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेशयका साथ सुरुवात गरिएको ललितपुर जिल्लास्तरीय यल कपको १५ औं संस्करण आश्विन २५ गते बाट हुने भएको छ ।...