×

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

images

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

  • शुक्रबार​ २८ असार २०८१ ०६:२७ AM

चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ...