एनआरएनएलाई नेपाली नागरिकताले नेपालसँग नजिक ल्याउन मद्दत गर्छ : राष्ट्रपति मङ्गलबार ३० असोज २०८० ०२:१४ PM काठमाडौँ, ३० असोज : राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था भएबाट उहाँहरुलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश...