×

न्यून गुणस्तरको ८५ हजार किलो चामल

images

न्यून गुणस्तरको ८५ हजार किलो चामल भन्सार नाकाबाटै भारत फिर्ता

  • बिहीबार १ कात्तिक २०८१ ११:३२ AM

काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट...