नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता मङ्गलबार १४ साउन २०८२ ११:५७ AM नवलपुर । नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुल...