नवलपुर दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, शोकमा गाउँ आइतबार १३ कात्तिक २०७९ ०९:०३ PM मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आइतबार बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्प...