निजी सहायकसँगको सम्बन्धका कारण नेस्लेका प्रमुख कार्यकारी अधिकृत बर्खास्त बुधबार १८ भदौ २०८२ १०:५४ AM काठमाडौँ । एफएमसीजी कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) लरेन्ट फ्रेक्सलाई बर्खास्त गरेको छ । फ्रेक्सको एक सहकर्मीसँगको सम्बन्धका कारण यो कार...