नेपालले नामिबियालाई तीन रनले हरायो,फाइनल पुग्ने सम्भावना कायमै शुक्रबार १७ फागुन २०८० ०३:५५ PM काठमाडौँ, १८ फागुन : करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा...