नेपाल र भियतनामबीचको दोस्रो खेल आज मङ्गलबार २८ असोज २०८२ १०:५४ AM काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेल आज खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसा...