कांग्रेस बन्दसत्रको नौलो अभ्यास: प्रतिनिधिहरू हिमाल, पहाड र तराई-मधेश गरी ३ हलमा विभाजित, डिजिटल बोर्डबाट छलफल हुने आइतबार १८ असोज २०८३ ११:१९ AM १८ असोज, काठमाडौँ – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भोलिदेखि सुरु हुने बन्दसत्र (नीतिगत छलफल) लाई व्यवस्थित र प्रविधिमैत्री बनाउन त...