नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी बुधबार ३ असोज २०८० ०३:०६ PM पाटन, ३ असोज ः वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ...