×

(नेपाल एयरलाइन्स)

images

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

  • आइतबार​ ३१ भदौ २०८० ०५:३२ PM

काठमाडौँ, ३१ भदौ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।