निजी विद्यालय सञ्चालकको दोस्रो चरणका आन्दोलनको घोषणा, विद्यालय बन्द गर्ने चेतावनी बिहीबार १२ भदौ २०८२ ०८:०१ PM काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । जसमा जिल्ला सदरमुकाममा खबरदारी सभा गर्नेम कालोझण्डा र ब्यानरसहित...