भिमढुंगाबाट हुन्डी कारोबारमा संलग्न पक्राउ, १ करोड १६ लाख नगद बरामद सोमबार २ चैत २०८२ ०७:११ PM काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जनालाई प्रहरीले एक करोड १६ लाख नगदसहित पक्राउ ग...