×

नागढुङ्गा–मुग्लिन सडक आयोजना

images

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

  • बिहीबार ५ पुस २०८० ०३:३८ PM

चितवन, ५ पुस: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।