आज नाग पञ्चमी पर्व मनाईदै, यस्तो छ धार्मिक मान्यता मङ्गलबार १४ साउन २०८२ ०८:३५ AM काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्व...