कलाकार शाहलाई थुनामा राख्न आदेश बिहीबार २४ चैत २०७८ ०८:४४ PM नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । नवलपुर जिल्ल...