×

mcc

images

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु¥याउँछ- राजदूत वेरी

  • सोमबार १६ फागुन २०७८ ०३:०७ PM

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि न...

images

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट (अन्तर्वार्ता)

सोमबार १६ फागुन २०७८ ०३:०३ PM

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबु...

images

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

सोमबार १६ फागुन २०७८ ०८:४४ AM

संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः  प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई...

images

एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

सोमबार १६ फागुन २०७८ ०८:३७ AM

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच...

images

संसद्मा पेस भएको दुई वर्ष आठ महिनापछि निष्कर्षमा पुग्यो एमसिसी

सोमबार १६ फागुन २०७८ ०८:३५ AM

संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि सत्तारूढ दलले सुझबुझपूर...

images

एमसिसी सम्झौता : व्याख्यात्मक घोषणा सकारात्मक

सोमबार १६ फागुन २०७८ ०८:१७ AM

सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका...

images

एमसीसी सम्झौता संसदबाट अनुमोदन

आइतबार​ १५ फागुन २०७८ ०९:०६ PM

काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइ...

images

एमसिसी सम्झौता र व्याख्यात्मक घोषणामाथिको छलफल सुरु

आइतबार​ १५ फागुन २०७८ ०८:४५ PM

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणामाथिको छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै नेकपा (माओवादी केन्द्र)का...

images

सत्तापक्ष र प्रतिपक्षी मिलेर एमसिसी अनुमोदन गरौँ : डा भट्टराई

आइतबार​ १५ फागुन २०७८ ०८:३७ PM

जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताउनुभएको छ । सत्ताप...