देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह बुधबार ५ असार २०८१ ०८:३७ PM काठमाडौँ, ५ असार : मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।