‘मुस्ताङ गोल्ड’ मा झिंगा भेटियो, उत्पादक धनुषा डिस्टिलरीलाई महानगरको दुई लाख जरिवाना बुधबार ११ भदौ २०८२ ०८:२८ PM काठमाडौँ । काठमाडौँ महानगरले धनुषा डिस्टिलरीलाई दुई लाख जरिवाना गरेको छ । महानगरले धनुषा डिस्टिलरीद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक...